११ बर्षकै उमेरमा छोरी जन्माएका जोडीको अचम्मको प्रेमकहानी, स्कूलमा सरको आँखा छलेर यस्तो सम्म हुन्थ्यो (भिडियो)



३० बैशाख २०७६, काठमाडौँ

अहिले सामाजिक सञ्जालमा एक जोडीले निकै चर्चा पाइरहेको छ । बर्दियामा बस्दै आएका १ जोडीले ११ बर्षको उमेरमा नै छोरीलाई जन्म दिएर अहिले चर्चा पाइरहेका छन् ।

बर्दियामा बस्दै आएका १४ बर्षिया नन्दबहादुर रावतसँग ११ बर्षिया भावना बस्नेतबीच प्रेमसम्बन्ध रहेपछि उनीहरुबाट त्यो गल्ती भएको हो । सामान्यतया ११ बर्षको उमेरमा छोरी पाएको कुरा पत्याउन गाह्रो हुन्छ । किनकी ११ बर्षको उमेरमा त कति छोरीचेलीको महिनावारी पनि सुरु भएको हुँदैन भने भावनाले आफू सानी छदाँ नै आफ्नी छोरीलाई जन्म दिएकी छिन् ।

भावना र नन्दबहादुर अहिले बर्दियाबाट काठमाडौँ आइसकेका छन् । उनीहरुलाई भक्तपुरमा रहँदै आएकी सुस्मिता कार्कीले आफ्नो शरणमा लिइन् । यस्तैमा अहिले सम्पूर्ण मिडिया उनीहरुको अन्तवार्ता लिन उनीहरुको बसेको ठाउँमा धाइरहेका छन् । यस्तैमा भावना र नन्दले आफ्नो प्रेमबारे मिडियामा खुलेर बोलेका छन् ।

प्रतिक्रिया दिनुहोस्