विश्वभरका मानिसले जन्मेपछि एकपटक घुम्नैपर्ने बताएका यी हुन् नेपालका उत्कृष्ट क्षेत्रहरु (फोटो फिचर)



०१ जेठ २०७६, काठमाडौँ

नेपाल प्राकृतिक सौन्दर्यले धनी देश हो । त्यसैले पनि नेपाललाई मन्दिरको देश, हिमालको देश अनि प्राकृतिक सम्पदाले धनी देश भन्ने गरिन्छ । नेपालमा विशेष अवसर पारेर विभिन्न क्षेत्रका मानिसहरु घुम्न आउने गर्छन् । त्यसमध्ये पनि आज हामी यहाँ विश्वभरका मानिसले जन्मिएपछि एकपटक घुम्नै पर्ने बताएका नेपालका केही ठाउँबारे जानकारी दिनेछौँ ।

नेपालमा घुम्न लायकका धेरै क्षेत्रहरु रहेका छन् । जहाँ पुग्दा देश तथा विदेशका पर्यटकलाई फर्कन निकै गाह्रो पर्छ । त्यसमाथि हाम्रा संस्कृतिले पर्यटकहरु यसैपनि रमाउने गर्छन् ।

१.रारा ताल

२.जोमसोम–मुक्तिनाथ

३.चित्लाङ

४.त्रिशूली भोटेकोशी र्याफ्टिङ

५.इलाम

६.भेडेटार

प्रतिक्रिया दिनुहोस्