चर्चित नायिका करिश्मा मानन्धरको हट लुक्स



०१ जेठ २०७६, काठमाडौँ

करिश्मा मानन्धर नेपालकी निकै चर्चित र सुन्दर नायिका हुन् । उनी आजभोली चलचित्रमा त्यति नदेखिएपनि विभिन्न कार्यक्रममा र मिडियामा भने आइरहेकी हुन्छिन् । त्यसैले उनलाई नेपालकी सदावहार नायिका पनि भनिन्छ ।

यतिबेला करिश्मा फुर्सदमा छिन् । एसईई दिइसकेपछि उनले अहिले आफू फ्रि नै भएको बताएकी छिन् । यस्तैमा करिश्माले सामाजिक सञ्जालमा आफ्नो बोल्ड तस्बिर पोष्ट गरेकी छिन् । जहाँ उनलाई निकै राम्री देखिएको छ । अहिले करिश्माको उक्त तस्बिरले सामाजिक सञ्जालमा निकै चर्चा पनि पाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्