१८ बर्षका युवकसँग अचम्मको कला, बाइक र ट्याक्सी जुरुक्कै उचालेर हिड्छन (भिडियो)



०१ जेठ २०७६, काठमाडौँ

एउटा अनौठो कला भएको व्यक्ति भेटिएका छन् । रबिन हैचु नाम गरेका १८ बर्षिय युवकको कला देखेर जो कोही पनि अचम्ममा पर्न सक्छन् । मात्र १८ बर्षका रबिन बाइक उचोर पुस अप गर्न सक्छन् । यो कुरा पत्याउन निकै गाह्रो छ । तर उनले यो काम गरेर नै देखाएपछि नपत्याउन पनि सकिदैन ।

रबिन बाइक मात्र नभएर एक्लैले ट्याक्सी पनि जुरुक्कै उचालेर एक ठाउँबाट अर्को ठाउँमा पुर्याउन सक्छन् । उनले ७२० केजीसम्मको बाइक उचालेका छन् । यो कला सामान्यतया कोहीपनि व्यक्तिमा हुँदैन । यो काम गर्न सजिलै कसैले आँट पनि गर्न सक्दैनन् । रबिनको यो कला साच्चिकै तारिफयोग्य नै रहेको छ । अहिले उनको सोही भिडियोले युट्युबमा राम्रो स्थान पाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्