०१ जेष्ठ २०७६, काठमाडौं
३० दिनको लागि १ लाख भन्दा बढिले रोजगारी पाउने भएका छन् ।
जसका लागि सरकारले ‘कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना’ कार्यक्रम अघि बढाएको छ ।
सरकारले सबै स्थानीय तहमा दुई अर्ब ३६ करोड ७९ लाख ६९ हजार रुपैयाँ ससर्त अनुदान पठाईसकेको छ ।