अष्ट्रेलियाको समुन्द्री किनारमा हट स्वस्तिमा (फोटो सहित)



०१ जेठ २०७६, काठमाडौँ

स्वस्तिमा खड्का पछिल्लो समयकी निकै चर्चित र व्यस्त नायिका हुन् । यतिबेला उनी चलचित्र बुलबुल प्रदर्शनको लागि अष्ट्रेलिया पुगेकी छिन् । स्वस्तिमाले अष्ट्रेलियाको समुन्द्री किनारमा रमाइरहेको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेकी छिन् ।

स्वस्तिमाले हट तस्बिर पोष्ट गरिरहेकी छिन् । अहिले उनका तस्बिरले सामाजिक सञ्जालमा निकै चर्चा पनि पाइरहेका छन् । अष्ट्रेलिया चलचित्र बुलबुल लाई दर्शकले निकै रुचाएका छन् । अब नायिका स्वस्तिमा चलचित्र हजार जुनीसम्म को प्रमोशनमा व्यस्त हुनेछिन् । चलचित्र हजार जुनीसम्म प्रदर्शनको तयारीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्