विवाह नै नगरी १२ पटक सम्म गर्भपतन गराएका बलिउड अभिनेत्रीहरु



०१ जेठ २०७६, काठमाडौँ

बलिउडमा केही अभिनेत्रीहरु यस्ता पनि छन् जो विवाह अगाडी नै आमा बनिसकेका छन् । हुन त आजको युगमा विवाह अघि नै आमा बन्नु सामान्य कुरा भैसकेका छन् । तर बलिउडमा केही अभिनेत्रीहरु यस्ता पनि छन् जसले विवाह अगाडी नै १२ पटकसम्म गर्भपतन गराइसकेका छन् । यो निकै अचम्मको कुरा हो । १२ पटकसम्म गर्भपतन गराउनु आफैँमा नराम्रो कुरा हो ।

१.विना मलिक

विना मलिक भारतीय टेलिभिजनबाट प्रशारण हुने चर्चित शो विग बोस बाट चर्चामा आएकी हुन् । उनले विगबोस सिजन ५ मा भाग लिएकी थिइन् । उनी पाकिस्तानी अभिनेत्री हुन् । उनले विवाह अघि नै गर्भपतन गराएकी थिइन् ।

२.जिया खान

जिया खान बलिउडकी चर्चित नायिका थिइन् । तर उनको केहीबर्ष अगाडी नै निधन भैसकेको छ । उनले आत्महत्या गरेकी हुन् । उनले आत्महत्या गर्नुअघि आफ्ना प्रेमीले आफ्नो बच्चा गर्भमा नै मारिदिएकाले आफूलाई ठूलो चोट परेर सुसाइड गरेको बताएकी थिइन् ।

३.प्रत्युषा बनर्जी

प्रत्युषा भारतीय टेलिभिजनबाट प्रशारण हुने सिरियलबाट चर्चामा आएकी थिइन् । उनले पनि आत्महत्या नै गरेकी थिइन् । आत्महत्या गर्नुअघि उनले पनि गर्भपतन गराएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्