छोराको चलचित्र हेरेर सबै मिडियाको अगाडी रोइन् पलकी आमा, गरिन् बुहारीको खुलासा (भिडियो)



०२ जेठ २०७६, काठमाडौँ

हिजोमात्र चलचित्र विर विक्रम २ को राजधानीको एक हलमा ग्राण्ड प्रिमियर सम्पन्न गरिएको छ । प्रिमियरमा ठूला कलाकारको लर्को नै लागको थियो । चलचित्र विर विक्रम २ हेर्नको लागि पल शाहकी आमा र बहिनी पनि पुगेका थिए ।

चलचित्र हेरेर बाहिर निस्कदाँ पलकी आमा निकै भावुक समेत भएकी थिइन् । पल शाहकी आमाले चलचित्रले आफ्नो मन निकै छोएको बताइन् । त्यतिमात्र नभएर उनी मिडियाकै अगाडी रुन पनि पुगिन् । चलचित्रका सबै सिनमा छोरालाई देख्दा आफ्नो मन छोएको पलकी आमाले बताइन् । उनले पलको विवाहबारे कुरा गर्न समेत भ्याइन् । पलकी आमाले आफूलाई छोराले जस्तो रोज्यो त्यही बुहारी ठिक हुने बताइन् ।

प्रतिक्रिया दिनुहोस्