‘नेपाल आइडल’ बाट चर्चामा आएका विक्रम बरालको नयाँ गीत रिलिज (भिडियो)



०२ जेठ २०७६, काठमाडौँ

विक्रम बराल नेपालका निकै चर्चित गायक हुन् । उनी नेपाल आइडल सिजन २ बाट चर्चामा आएका हुन् । विक्रम बराल नेपाल आइडल सिजन २ का फस्ट रनरअप पनि हुन् । नेपाल आइडल बाट विक्रमले निकै सफलता पाए । अहिले उनको डिमाण्ड जताततै छ । विक्रम बरालको नयाँ गीत भर्खरै सार्वजनिक भएको छ ।

नारायण गौतमको शब्द र हरि लम्सालको संगीत रहेको कस्तो दुरी बोलको गीतमा विक्रम बरालको आवाज रहेको छ । निकै भावुक शैलीको गीतमा प्रियंका खड्का र विक्रम बराल फिचर्ड छन् ।

प्रतिक्रिया दिनुहोस्