३ करोड नेपालीको मन रुवाउने टंक बुढाथोकीको नयाँ गीत रिलिज (भिडियो)



०३ जेठ २०७६, काठमाडौँ

टंक बुढाथोकी पछिल्लो समयका निकै चर्चित संगीतकार तथा गायक हुन् । उनले धेरै चर्चित गीतहरु गाइसकेका छन् । उनले आफूसँगै अशोक दर्जी र उनका आफ्नै छोरा ए आर बुढाथोकीलाई पनि आफूसँगै अगाडी लिएर बढिरहेका छन् ।

टंक बुढाथोकीको शब्द, संगीत र आवाज रहेको सपना बोलको गीतमा दुर्गेश थापा मुख्य रुपमा फिचर्ड छन् भने उनलाई अन्य कलाकारले पनि साथ दिएका छन् । भिडियोमा टंकका छोरा ए आरलाई पनि देख्न सकिन्छ । निकै भावुक शैलीको गीतको निर्देशन टंकले नै गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्