चर्चित गायक राजु लामाको नयाँ गीत रिलिज (भिडियो)



०८ जेठ २०७६, काठमाडौँ

राजु लामा नेपालका निकै चर्चित गायक हुन् । उनले धेरै चर्चित गीतहरु गाइसकेका छन् । उनी संगीत क्षेत्रमा लागेको पनि धेरै समय भैसकेको छ । राजु लामाको नयाँ गीत भर्खरै मात्र सार्वजनिक भएको छ ।

विश्व दोङको शब्द र संगीत रहेको जुन झैँ मुहार बोलको गीतमा राजु लामाको आवाज रहेको छ । निकै रमाइलो शैलीको गीतमा राजु लामा र सपना गुरुङलाई फिचर्ड गराइएको छ । उक्त गीतलाई छेवाङ लामाले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्