चर्चित डान्स ग्रुप भिमफेदी गाईजको नयाँ गीत रिलिज (भिडियो)



१० जेठ २०७६, काठमाडौँ

भिमफेदी गाईज नेपालको निकै चर्चित डान्स ग्रुप हो । यसका धेरै गीतहरु बजारमा हिट छन् । भर्खरै मात्र भिमफेदी गाईजको नयाँ गीत रिलिज भएको छ ।

रवि मान सिंह बस्नेतको शब्द र टिका बोम्जनको संगीत रहेको नाकैको टुप्पोमा बोलको गीतमा प्रमोद खरेलको आवाज रहेको छ । निकै रमाइलो शैलीको गीतमा भिमफेदी गाईज फिचर्ड छन् । उक्त गीतलाई निर्मल लामाले कोरियोग्राफी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्