‘विर विक्रम २’ विशेष पलको लागि हेरेकी हुँ : आँचल शर्मा



१० जेठ २०७६, काठमाडौँ

यतिबेला देशव्यापी रुपमा चलचित्र विर विक्रक २ प्रदर्शन भैरहेको छ । यस्तैमा नायिका आँचल शर्माले पनि विर विक्रम हेरेकी छिन् । चलचित्र हेरेपछि उनले निकै राम्रो प्रतिक्रिया दिइन् ।

आँचलले चलचित्र विर विक्रम २ को टिमसँग बसेर चलचित्र हेरेकी हुन् । आँचलले आफूलाई चलचित्रले छोएको बताइन् । उनले आफ्नो आँखाबाट आँशु पनि झरेको बताइन् । आँचलले विशेष आफूले विर विक्रम २ पलको लागि हेरेको बताइन् । उनले सबै कलाकारले आफूलाई दिएको भूमिका निकै राम्रोसँग निभाएको समेत बताइन् ।

प्रतिक्रिया दिनुहोस्