बाहिरियो रेनशाको मेहेन्दी सेरोमनीको तस्बिर (फोटो सहित)



११ जेठ २०७६, काठमाडौँ

रेनशा वान्तवा राई नेपालकी निकै चर्चित डान्स कोरियाग्राफर हुन् । उनले कोरियोग्राफरको रुपमा काम गरेको धेरै समय भैसकेका छ । रेनशाले केही समय अघि आफ्ना प्रेमी प्रज्वल समशेर जबरासँग विवाह गरेकी थिइन् ।

रेनशाले आफ्नो विवाह निकै धुमधामसँग गरेकी छिन् । उनको विवाहको रिसेप्सन पार्टी पनि निकै भव्यसँग सम्पन्न भएको थियो । अहिले सामाजिक सञ्जालमा उनको मेहेन्दी सेरोमनीको तस्बिर निकै भाइरल भैरहेको छ । उनी आफ्नो मेहेन्दी सेरोमनीमा पनि निकै राम्री देखिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्