११ जेष्ठ २०७६, काठमाडौं
दुई दिदी–बहिनी एलिशा श्रेष्ठ र रुविशा श्रेष्ठको ४० घण्टे नृत्य आजबाट सुरु भएको छ ।
काठमाडौं, स्वयम्भूस्थित क्वालिटी क्याफेमा संचालन भईरहेको नृत्य आज विहान ९ बजेबाट सुरु भएको हो ।
उनीहरुको नृत्य पर्सिको १२ बजेसम्म चल्ने कार्यक्रमका संयोजक तथा मोटिभेशनल स्पिकर सन्तोष लामाले जानकारी दिए ।
काठमाडौं चन्द्रागिरी नगरपालिका ६ स्थाई घर भएका उनीहरुले अमेरिकाका ब्रेड र ग्रीसको नाममा आफ्नो नाम राख्न लागेका हुन् ।
सम्बन्धित सामग्रीहरु हेर्नुहोस् !
दुई दिदी–बहिनी ‘रुविशा’ र ‘एलिशा’ ४० घण्टा लामो युगल नृत्य गरेर ‘विश्व रेकर्ड’मा नेपाललाई ह्याट्रिक दिलाउँने साहसमा जुट्दै ! (भिडियो सहित)
‘विश्व रेकर्ड’को क्षेत्रमा नेपालको ह्याट्रिक, दुई दिदी–बहिनी एलिशा र रुविशाद्वारा ४० घण्टे नृत्य गरिदैं !(प्रेस विज्ञप्तीसहित)