बर्षासँग घरजम बसाउने पलको चाहना (भिडियो)



१२ जेठ २०७६, काठमाडौँ

बर्षा राउत र पल शाह दुवै अहिलेका चर्चित कलाकार हुन् । बर्षा र पल चलचित्रमा मात्र नभएर म्यूजिक भिडियोमा पनि उत्तिकै व्यस्त हुने गरेका छन्  । यी दुईले एकसाथ धेरै म्यूजिक भिडियोमा काम पनि गरिसकेका छन् ।

पल र बर्षाले लामो समयपछि एकसाथ काम गरेको म्यूजिक भिडियो भर्खरै मात्र सार्वजनिक भएको छ । दिपक प्रसाद वलीको शब्द र अर्जुन पोखरेलको संगीत रहेको ए माया बोलको गीतमा हिमाल सागरको आवाज रहेको छ । उक्त गीतमा निकै रुचाइएका कलाकार पल र बर्षा फिचर्ड छन्  ।

प्रतिक्रिया दिनुहोस्