काठमाडौँ आएकी ‘टिकटक’ स्टार अमिताले अन्तवार्तामा हसाँएर झण्डै मारिन् (भिडियो)



१३ जेठ २०७६, काठमाडौँ

टिकटक पछिल्लो समयको निकै रमाइलो सामाजिक सञ्जालको माध्यम हो । छोटो १५ सेकेण्डको भिडियो बनाएर आजभोली मानिसले टिकटक मा अपलोड गर्न थालेका छन् । टिकटक बाटै धेरैजना सेलिब्रेटि समेत बनिसकेका छन् ।

टिकटक बाट फेमस हुनेहरुमध्येकी एक अमिता गुरुङ पनि एक हुन् । अमिता गुरुङलाई टिकटक मा ६ लाखभन्दा बढीले फलो गरेका छन् । उनले धेरैजसो कमेडी भिडियो बनाउने गरेकी छिन् । उनको अभिनयलाई दर्शकले निकै रुचाउने गरेका छन् ।

यतिबेला अमिता आफ्नो परीक्षा सकेर काठमाडौँ आएकी छिन् । उनी काठमाडौँ आएसँगै उनको डिमाण्ड निकै हुन थालेका छ । उनी अहिले विभिन्न मिडियामा अन्तवार्ता दिनमा व्यस्त छिन् । पोखरामा बस्ने अमिता यसपाली भने आफ्नो छुट्टी मनाउन आफ्नो परिवारसँग काठमाडौँ हुन् । उनले अन्तवार्तामा पनि टिकटक बनाएर हसाँउन हसाइन् । अहिले उनी एक म्यूजिक भिडियोमा व्यस्त छिन् । उनी जति राम्रो अभिनय गर्छिन् त्यति नै राम्रो गीत पनि गाउँछिन् ।

प्रतिक्रिया दिनुहोस्