शाहरुख खानकी छोरी सुहानाको हट अवतार (फोटो सहित)



१४ जेठ २०७६, काठमाडौँ

शाहरुख खान बलिउडका स्टार अभिनेता हुन् । यतिबेला भने निरन्तर आफ्नो चलचित्र असफल हुँदा शाहरुख केही दुखी देखिएका छन् तर यसले उनको स्टारडममा भने खासै असर पारेको छैन ।

शाहरुखकी छोरी सुहाना पनि चर्चित स्टार किड मध्येकी एक हुन् । उनी बेला बेलामा चर्चामा आइरहेकी हुन्छिन् । उनी बलिउडमा आउन चाहन्छिन् तर राम्रो प्रोजेक्टको खोजीमा छिन् ।

सुहानाको लुक्सले पनि बेला बेलामा चर्चा पाउने गरेको छ । हालैमात्र सुहाना आफ्नो साथीको बर्थडे पार्टीमा गएकी थिइन् । सुहाना निकै बोल्ड अवतारमा त्यहाँ पुगेकी थिइन् । सुहानाको बोल्ड तस्बिरहरु यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल भैरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्