यस्ता छन् ‘भद्रगोल’ की रक्षाका श्रीमान्, खोलिन् सानै उमेरमा विवाह गर्नुको रहष्य (भिडियो)



१५ जेठ २०७६, काठमाडौँ

रक्षा श्रेष्ठ पछिल्लो समयकी निकै व्यस्त कलाकार हुन् । रक्षा भन्ने बित्तिकै सबैले भद्रगोल नै सम्झन्छन् । रक्षाले लोभलाग्दो सफलता पनि भद्रगोल बाट नै पाएकी हुन् । भद्रगोल नेपालको नम्बर वान टेलिसिरियल हो । भद्रगोल नहेर्ने सायद कोही छैनन् होला ।

रक्षा भद्रगोल मा जिग्रीको गर्लफ्रेण्डको रुपमा देखिने गरेकी छिन् । त्यसैले सबैले उनलाई रियलमा पनि जिग्रीको गर्लफ्रेण्ड होला भनेर सोच्ने गरेका छन् । तर त्यस्तो होइन । उनी विवाहित छिन् । उनको श्रीमान्को नाम मिग्मा हो । उनले श्रीमान्को नामको ट्याटु पनि खोपेकी छिन् ।

रक्षाले पहिलोपटक आफ्नो श्रीमान्को बारेमा बताएकी छिन् । उनले आफ्नो वैवाहिक जीवन निकै खुसी रहेको बताएकी छिन् । उनले आफ्नो लब म्यारिज भएको बताइन् । छोराछोरीको कुरामा चाहिँ रक्षा निकै लजाएकी थिइन् । उनले आफ्नो श्रीमानको निकै तारिफ पनि गरिन् ।

प्रतिक्रिया दिनुहोस्