‘भद्रगोल’ की नायिका रक्षा श्रेष्ठको होस नै उडाउने तस्बिरहरु, पहिले र अहिलेमा यतिधेरै अन्तर (फोटो  सहित)



१५ जेठ २०७६, काठमाडौँ

रक्षा श्रेष्ठ सबैभन्दा बढी रुचाइने टेलिसिरियल भद्रगोल की कलाकार हुन् । उनी भद्रगोल बाट नै दर्शकमाझ लोकप्रिय बनेकी हुन् । अहिले सामाजिक सञ्जालमा रक्षाका पुराना तस्बिरहरु सार्वजनिक भएका छन् । जहाँ रक्षालाई देख्दा दर्शकको होस नै उडाउन सक्छ ।

रक्षा पहिले निकै मोटी थिइन् । पछि उनले कलाकारितामा लागेपछि आफ्नो ज्यानलाई मेन्टेन गर्न थालेकी हुन् । रक्षाले आफूलाई परिवर्तन गरिरहेकी हुन्छिन् । उनले केहीसमय अघि आफ्नो कपाल एकापटी मुण्डन गरेकी समेत थिइन् भने केही तस्बिरमा उनी बोल्ड देखिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्