नेपाली चेलीको यस्तो योग साधनाले संसार चकित, के तपाई गर्न सक्नुहुन्छ ? (भिडियो)



१७ जेठ २०७६, काठमाडौँ

स्वस्थ जीवनका लागि योग अत्यावश्यक कुरा हो । योगले मन, शरीर र आत्मालाई एकत्रित गर्ने गर्दछ । योगले मानिसको मनलाई पनि निकै शान्त बनाउने गर्दछ । योगलाई मनमा भएका विकारलाई हटाई चेतनाको बोध गराउने विज्ञान पनि मानिन्छ ।

यस्तै अहिले सामाजिक सञ्जालमा एक नेपाली चेली योगका कारण निकै चर्चामा आइरहेकी छिन् । उनको योग गर्ने तरिका देख्दा जो कोही चकित पर्न सक्छ । उनको शरीर योग गर्दा गर्दा निकै राम्रो बनिसकेको छ । उनी जस्तो खालको पनि योग गर्न सकिन्छ । उनको योग अभ्यासलाई डाक्टरहरुले समेत उत्कृष्ट बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्