संविधान संशोधन नभए सरकार छोडेर सडक आन्दोलनमा जान्छौंः समाजवादी पार्टी नेपाल



१९ जेष्ठ २०७६, काठमाडौं

समाजवादी पार्टी नेपालका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले संविघान संशोधन हुनुपर्ने माग राखेका छन् ।

पार्टीको प्रादेशिक अभिमुखीकरण कार्यक्रम नेपालगञ्जमा उनीहरुले यस्तो बताएका हुन् ।

“संविधान संशोधन नभए सरकार छोडेर सडक आन्दोलनमा जान्छौं ।”उनीहरुले भने ।

उनीहरुले विगतको सहमतिमा प्रधानमन्त्रीले उदासीनता देखाएको समेत आरोप लगाए ।

संविधान संशोधनसहितका माग राखेर सरकारलाई अल्टिमेटम दिने र माग पूरा नभए सरकार सडकमा उत्तिने चेतावनी दिए ।

 

प्रतिक्रिया दिनुहोस्