२० जेष्ठ २०७६, काठमाडौं
एक दिवसीय विश्व क्रिक्रेट प्रतियोगिता आज सोमबार पाकिस्तान र इङल्यान्डबीच प्रतिष्पर्धा हुने भएको छ । नटिङघममा दिउँसो ३ः१५ मा सुरु हुने खेलमा पाकस्तिानले घरेलु टोली इङल्याडलाई हराउँदै दोस्रो जित हाँसिल गर्ने दाउमा रहेको छ ।
विश्वकप उपाधीमा उत्साहित देखिएको इङल्यान्डले पहिलो खेलमा दक्षिण अफ्रिकालाई १ सय चार रनले पराजित गर्दै इङल्यान्ड जितको खोजीमा रहेको छ ।
त्यस्तै, सन् १९९२ को विश्पकप बिजेता पाकस्तिान वेष्ट इन्डिजबिरुद्ध १०५ रन समेटिएको पाकस्तिान ६ विकेटले पराजित भएको थियो ।
त्यसैले आजको प्रतिस्पर्धामा इङल्यान्डलाई हराएर विश्वकप टिकिरहने पास्तिानको जमर्को रहेको छ ।