प्रधानमन्त्री स्वरोजगार कार्यक्रम र सेनाको ठेक्का बारे सांसद झाक्रीको गुनासो



०६ असार २०७६, काठमाडौं

संघीय संसदको आजको बैठकमा सरकारको बजेटबारे आफ्नो धारणा राख्दै सांसद रामकुमारी झाक्रीले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको नाममा झार टिप्ने, गोरु खेदाउने, कुलो सोहोर्ने जस्ता कामले दीगो विकास लक्ष्य कसरी प्राप्त हुन्छ भन्दै त्यसलाई पुर्नविचार गर्न ध्यानाकर्षण गराएकी छन् ।

त्यसैगरी सेनालाई व्यवसायिक बनाउने नाममा ठेक्कापट्टामा संलग्न गराएर व्यापार गराएको प्रति समेत झाक्रीको आपत्ति रहेको थियो ।

संघीय संसदमा सांसद झाक्रीको भिडियो :

प्रतिक्रिया दिनुहोस्