०७ असार २०७६, काठमाडौँ
रवि लामिछानेको न्यूज २४ का प्रोड्युसरसँग कुटाकुट भएको छ । रवि लामिछानेलाई नेपालीले आफ्नो भगवान्को रुपमा हेर्ने गरेका छन् । तर उनलाई नराम्रो भन्नेको पनि कमी पनि छैन । धेरै समयदेखि रवि विभिन्न कारणले विवादमा आइरहेका छन् ।
याक एन्ड यतिमा एक कार्यक्रमका दौरान रबिले एकोहोरा दीपकलाई कुटेको शंका पनि गरिन्छ । दुई बीच झडप भए पनि उनीहरुको बाहिरी हालत भने ठिकठाकै भएको बुझिन्छ ।
रवि आफैँ पनि यो घटनापछि दुखी छन् । यतिमात्र नभएर उनले अब पत्रकारिता पुगेको महशुस हुन थालेको पनि बताएका थिए । आजभोली सिधा कुरा जनतासँग खस्कदैँ गएको चर्चा पनि चलिरहेको थियो । त्यसैले पनि रवि धेरै दुखी भएका हुन् । के रविले साच्चैँ छोड्दैछन् त पत्रकारको जागिर ?