१० अषाढ २०७६, काठमाडौं
चौतर्फी विरोधपछि सरकारले गुठी विधेयक फिर्ता लिएको छ ।
राष्ट्रिय सभामा दर्ता भएको विधेयक आज औपचारिक रुपमै फिर्ता भएको हो ।
गुठी विधेयक फिर्ता गर्नुपर्ने माग गर्दै गुठियार तथा सरोकारवालाहरुको चर्को दवावपछि सरकार पछि हटेको हो ।