रवि लामिछाने भन्छन् : ‘अब नेतालाई होइन, जनतालाई धनी बनाउने राजनीति सुरु गरौँ’



१४ असार २०७६, काठमाडौँ

रवि लामिछाने निकै चर्चित सञ्चारकर्मी हुन् । उनी चर्चा र कहिलेकाहिँ विवादका कारण पनि मिडियामा छाइरहेका हुन्छन् । तर उनले धेरै नेपालीको उद्धार गरिसकेकाले उनलाई नेपालीले निकै राम्रो मान्ने गरेका छन् । आजभोली जहाँ समस्या आइपर्छ त्यहाँ रविको नाम गुञ्जिएकै हुन्छ ।

रवि हरेक पल्ट नयाँ विषयवस्तु लिएर आउने गरेका छन् । यसपटक पनि उनले निकै चाखलाग्दो कुरा गरेका छन्  । उनलाई अब नेतालाई नभएर जनतालाई धनी बनाउनु पर्ने कुरा गरेका छन् । रविको कुरा एकदमै सहि छ  । यहाँ विकास भन्दा पनि धेरै राजनीति भएकाले रविले यस्तो कुरा गरेका हुन्  ।

रविले अब नेपाली जनताको लागि केही गर्नुपर्ने बताएका छन्  । रविको यो कुरामा धेरै जनता सहमति छन्  । उनले सरकारलाई देशमा भैरहेका समस्याको समाधान गर्नको लागि पनि अलि चासो दिनुपर्ने बताएका छन्  ।

प्रतिक्रिया दिनुहोस्