केटीका यस्ता चिजले पलभरमै लठ्ठ पर्छन् केटाहरु…



१७ असार २०७६, काठमाडौँ

जतिसुकै सोझो युवक भएपनि राम्री केटी देखेपछि उसको पनि ध्यान आकर्षण हुन्छ । भन्न त हामी रुपमा केही हुँदैन मान्छे मनको राम्रो हुनुपर्छ भन्छौँ तर मानवीय स्वभाव नै हो सबैलाई राम्रो कुरा नै मनपर्छ ।

हामी पनि कोही राम्रो मान्छे देख्ने बित्तिकै मोहित हुन्छौँ । चाहे उ मनको सफा होस वा नहोस । यस्तै केटी मान्छेका यस्ता केही चिजहरु हुन्छन् जसले केटालाई पलभरमै लठ्ठै बनाइदिन्छन् । यहाँ त्यहि विषयमा चर्चा गरौँ ।

१.स्तन

केटाहरुले सबैभन्दा पहिले केटी मान्छेको हेर्ने भनेको नै स्तन हो । चाहे जस्तोसुकै केटा किन नहोस तर ठूलो स्तन भएको केटी उनीहरुलाई मनपर्छ ।

२.हेयर स्टाइल

केटाहरुले केटीको हेयरस्टाइलमा पनि निकै ध्यान दिने गरेका हुन्छन् । किनकी केटीलाई राम्रो देखाउने एउटा चिज भनेको हेयरस्टाइल पनि हो । त्यसैले हेयरस्टाइल राम्रो बनाउनु जरुरी हुन्छ ।

३.चाल

केटाहरु केटीको हिडाई पनि ख्याल गरिरहेका हुन्छन् । केटीको बढी ल्यांग्वेज देखेर केटा छिनभरमै आकर्षित हुने गर्दछन्।

४.गुलावी ओठ

केटाहरुले केटीको ओठ पनि याद गर्ने गर्छन् । सानो र मिलेको ओठ भएकी केटी देख्दा जुन केटापनि मोहित हुने गर्छन् ।

५.मुस्कान

केटीको सबैभन्दा राम्रो विशेषता भनेको नै मुस्कान हो । राम्रो मुस्कान भएकी केटी देख्दा जो कोही पनि फिदा हुन्छन् । कुनै केटीहरुको मुस्कान यति राम्रो हुन्छ कि केटाहरुको धडकन नै बढाइदिन्छ ।

५.आँखा

नशालु आँखा भएकी केटी देख्दा केटा लठ्ठै पर्छन् । केटालाई केटीको आँखाले पनि तानिरहेको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्