लिपस्टिकको रङ छनौटका आधारमा थाहा हुन्छ महिलाको चरित्र



२० असार २०७६, काठमाडौँ

अधिकांश छोरी मान्छेहरु राम्री देखिनको लागि मेकअप गर्ने गर्छन् । कत्तिको अनुहारमा मेकअप सुहाउँछ त कत्तिको अनुहार मेकअप बिना नै राम्रो देखिन्छ । तर मेकअप नै नगर्ने केटीहरुले पनि ओठमा लिपस्टिक भने लगाउन बिर्सदैनन् ।

लिपस्टिकले केटीको सुन्दरतामा निखारता ल्याउने काम गरेको हुन्छ । त्यसैले प्राय सबै केटीले आफूलाई सुहाउने कलरको लिपस्टिक प्रयोग गरिरहेका हुन्छन् । लिपस्टिकको रङ छनौटका आधारमा पनि केटीको चरित्र थाहा हुने बताइन्छ । हेरौँ कुन कलरको लिपस्टिक लगाउने केटीको चरित्र कस्तो हुन्छ ।

१.ब्लड रेड : जुन महिलाले रातो रङको लिपस्टिक लगाउने गरेका हुन्छन् ती महिलाको स्वभाव धेरै मानिसहरुसँग घुममिल हुने हुन्छ । उनीहरुले मानिसलाई आफूतर्फ आकर्षण गर्न सक्छन् ।

२.हाट पिंक : हाट पिंक कलरको लिपस्टिक लगाउने महिला निकै मेहेनती रु फूर्तिला हुन्छन् । तर उनीहरुमा केही घमण्ड पनि हुन्छ ।

३.वाइन रेड : यस्तो कलरको लिपस्टिक लगाउने महिला निकै सुन्दर र बोल्ड हुन्छन् ।

४.बेबी पिंक कलर : यस्तो कलरको लिपस्टिक लगाउने महिला मनोरञ्जन गर्न निकै मन पराउने खालका हुन्छन् ।

५.महरुन : महरुन कलरको लिपस्टिक लगाउने महिला आफ्नो काम निकै राम्रोसँग गर्न सक्छन् र निडर पनि हुन्छन् ।

६.कोरल : यस्तो कलरको लिपस्टिक प्रयोग गर्ने महिलाहरु आफ्नो अधिकार लिन र जिम्मेवारी निभाउन पनि सिपालु हुन्छन् ।

७.ओरेन्ज : ओरेन्ज कलरको लिपस्टिक लगाउने महिला निकै लगनशील हुन्छन् । उनीहरु आफ्नो करियरलाई लिएर सधैँ चिन्तित रहन्छन् ।

प्रतिक्रिया दिनुहोस्