२० असार २०७६, काठमाडौं
बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ का वडाध्यक्ष राजु अधिकारीले आफ्नो वडाभित्र बसोबास गर्ने घरधनी तथा जग्गाधनीहरुलाई यही असार २५ भित्र कर तिर्न अनुरोध गरेका
छन् ।
अघिल्ला बर्षहरुदेखि तिर्न बाँकी सम्पूर्ण कर असार २५ भित्र नतिरे आगामी आर्थिक बर्षदेखि जरिवाना लाग्ने सूचना मार्फत जानकारी गराएका छन् ।
बूनपा ११ द्वारा जारी गरिएको सूचना :