०७ साउन २०७६, काठमाडौं
अहिले संसारका मानिसहरुबीच आफूलाइ चर्चामा पुर्याउन अनौठो खाले प्रतिस्पर्धा हुन थालेको छ ।
यसैबिच अजरबैजानकी २३ वर्षीय मोडल महबुबा ममाद्जादाले आफ्नो भर्जिनिटी तोडेबापत् २.२ मिलियन डलर (२४ करोड रुपैयाँ) पाउने भएकी छिन् ।
यी मोडलले गत वर्ष आफ्नो भर्जिनिटी लिलामीमा राखेको घोषणा गरेपछि चर्चामा छाएकी थिइन् । उनको भर्जिनिटी एक जापानी नेताले किनेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उनका तस्बिरहरु: