०८ श्रावण २०७६, काठमाडौं
हरेक मानिसको आ–आफ्नै इच्छा हुन्छ ।
कसै–कसैलाई आफु मोटो भएको निकै मनपर्छ ।
भने, कसैलाई दुब्लो देखिएको !
तर…
दुब्लोे शरिर भएका व्यक्तिलाई आफु कसरी मोटो हुने भन्ने चिन्तामा हुन्छ ।
किनकि दुब्लो मानिसहरु उमेर भन्दा अघि पाका देखिनेहुँदा उनीहरुलाई चिन्ता भैरहेको हुन्छ ।
त्यसैले, मोटाउने यी तरिका तपाईहरुको लागि !
खरबुजा
जसको नियमित सेवनबाट मोटाउनका साथै, खरबुजाले डिहाइड्रेसनबाट समेत बचाउँछ ।
केरा
एक महिनासम्म नबिराई खानाले मुहार चम्किलो बनाउनका साथै शरिर सुन्दर बनाउँछ ।
कार्बोहाइड्रेडयुक्त खाना
तातो दुधमा मह
राती सुत्नुभन्दा अघि एक गिलास तातो दुधसँगै एक चम्चा महको सेवन गर्नुहोस् ।
जसको सेवनले मोटाउँन सहयोग पुग्छ ।