साढे ४ करोड मुल्यको यो अचम्मको जुत्ता, के छ यो जुत्तामा विशेष ?



०९ साउन २०७६, काठमाडौँ

नाइकीको सह संस्थापकले डिजाइन गरेको ऐतिहासिक जुत्ता चार करोड ८३ लाख ८० हजार रुपैयाँमा बिक्री भएको छ।लगानीकम्पनीका मालिक नाडालले आफ्नो खरिदबाट धेरै खुसी भएको बताउँदै सो जुत्ता खेलकुद इतिहास र पप संस्कृतिको ऐतिहासिक अंश भएको बताए।

जुन ,न्यूयोर्कको एक लिलाममा राखिएका खेलकुदमा प्रयोग हुने १०० जोर जुत्तामध्येमा बिक्री हुने अन्तिम जोर जुत्ता हो। यो कुरा सुन्दा पनि अचम्म लाग्न सक्छ । किनकी एउटा जुत्ताको मुल्य साढे ४ करोड हुनु भनेको सामान्य कुरा होइन । अहिले यो जुत्ताको मुल्यले सबैलाई चकित बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्