यसकारण राख्छन् मानिसहरुले जनावरसँग शारिरीक सम्बन्ध



१० साउन २०७६, काठमाडौँ

हामीले देखिरहेका छौँ आजभोली मानिसहरु जनावरसँग पनि शारिरीक सम्बन्ध राख्न थालेका छन् । निकै उत्तेजित भएपछि मानिसहरुले जनावरसँग शारिरीक सम्बन्ध राखेका हुन्छन् । मानिसले मानिससँग शारिरीक सम्बन्ध राख्नु सामान्य कुरा हो तर मानिसले जनावरसँग शारिरीक सम्बन्ध राख्नु पक्कै राम्रो होइन । यो जगन्य अपराध हो ।

मानिसहरुले पशुसँग सम्बन्ध बनाउनुलाई बेस्टिएलिटी भनिन्छ । ब्रिटेनको एक विश्वबिद्यालयले हालै गरेको एक अनुसन्धान अनुसार यस्ता छन् मानिसहरु जनावरसँग शारिरक सम्बन्ध राख्नुका कारणहरु ।

रहनसहन

मानिसहरु नियमीत पशुसंगको रहनसहनले गर्दा पनि उनिहरु पशुसँग शारिरीका सम्बन्ध राख्न चाहने हुन्छन् । पशुसँग प्रेम खोज्ने उनिहरुलाई मानसिक असन्तुलन भएको भन्ने गरिन्छ ।

प्रतिकार गर्न  नसक्नु

जनावरहरुले प्रतिकार अथवा बोल्न नसक्नुले पनि पशुसँग मानिसले सम्बन्ध राख्न चाहने हुन्छन् ।

मानसिक असन्तुलन

मानसिक असन्तुलन भएका व्यक्तिहरु जहिलेपनि पशुको प्रेम मात्र कल्पना गर्ने खालका हुन्छन् । त्यसैले उनिहरु पशु तथा जनावरसंग शारिरक सम्बन्ध राख्ने गर्छन् । केही व्यक्तिहरुमा ह्युमन ऐनियमल रोल प्लेयर्स भएको मानिन्छ । यी व्यक्तिहरुले मौका मिलेको खण्डमा जनावरसँग शारिरक सम्बन्ध राख्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्