छवि र शिल्पाको बिहेमा जन्त जानेदेखि विवाह दर्ता गरिदिनेसम्म जाने भए जेल !



१० साउन २०७६, काठमाडौँ

छवि र शिल्पाको चर्चा अझै सेलाएको छैन । झन जिल्ला अदालतले छवि र शिल्पालाइ पक्राउ गर्ने आदेश नै दिइसकेपछि त झन उनीहरु चर्चाको शिखरमा छन् । अहिले प्रहरीले छवि र शिल्पालाई खोजीरहेको छ । यसबीच नयाँ खबर सार्वजनिक भएको छ ।

छवि र शिल्पा मात्र नभएर छवि र शिल्पाको बिहेमा जन्त जानेदेखि उनीहरुको विवाह दर्ता गराइदिने सबै जेल जान सक्ने बताइएको छ । जेल जानेको लिस्टमा शिल्पाले टिका लगाएका दाजु भाउजु विकास रौनियार र सम्झना रौनियार पनि परेका छन् । उनीहरुले छवि र शिल्पाको विवाह दर्ता गराइदिएका थिए ।

प्रतिक्रिया दिनुहोस्