१४ साउन २०७६, काठमाडौँ
टिकटक अहिलेको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जालको माध्यम हो । अहिलेको समयमा टिकटक नचलाउने सायद कोही छैनन् होला । यस्तै टिकटक बाट नै स्टार बनेका प्रिज्मा र प्रिन्सीको चर्चा यतिबेला चारैतिर छ ।
टुइन्स दिदीबहिनी प्रिज्मा र प्रिन्सी टिकटक मा सर्वाधिक फलोअर्स हुने युजर हुन् । टिकटक मा यी दिदीबहिनीलाई ५० लाख बढीले फलो गरेका छन् । प्रिज्मा प्रिन्सीले केही म्यूजिक भिडियोमा काम पनि गरिसकेका छन् । यी दुइको टिकटकको मात्र नभएर सुन्दरताको पनि निकै चर्चा हुने गरेको छ ।
प्रिज्मा प्रिन्सीका केही तस्बिरहरु–