अचम्मको गाउँ : जहाँ छोरा नै जन्मदैनन् !



१४ साउन २०७६, काठमाडौँ

पोल्याण्डमा एउटा यस्तो गाउँ छ, जँहा छोराको जन्म नै हुँदैन । यो कुरा सुन्दा अचम्म लाग्न सक्छ । किनकी छोरा र छोरी लगभग समान रुपमा जन्मिएका उदाहरणहरु हामीले देखेका छौँ ।

पोल्याण्को उक्त गाउँमा विगत ९ बर्षदेख छोरा नै जन्मिएका छैनन् । त्यसैले पनि उक्त गाउँमा कामदारहरु पनि छोरी नै धेरै रहेका छन् । यो समस्या जटिल बन्दै गएको छ । त्यतिमात्र नभएर उक्त गाउँका सबैभन्दा कान्छा पुरुषको उमेर पनि मात्र १२ बर्षको रहेको छ । अब भने उक्त गाउँ समितिले छोरा जन्माउने दम्पत्तिलाई पुरस्कार दिने घोषणा समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्