१४ साउन २०७६, काठमाडौं
प्रधानमन्त्रीका आईटी विज्ञ अस्गर अलीले प्रधानमन्त्रीको केपी शर्मा ओली डटकम डटएनपी मात्र आधिकारिक वेबसाइट रहेको जनाएका छन् ।
अलीले बताए अनुसार अन्य मिल्दोजुल्दो पेज हेरी भ्रममा नपर्न समेत आग्रह गरेका छन् ।
नेकपाको आधिकारिक बेभसाईटमा सच्चिए पनि पूर्व नेकपा एमालेको आधिकारिक वेभसाईटमा अझैपनि प्रधानमन्त्री केपी शर्मा ओलीको फोटोमुनी पुरानै डट एनपी बिनाको लिंक रहेको छ ।