आमासँग शारिरीक सम्बन्ध गरेको केटो जब छोरी माग्न त्यहि घरमा पुग्यो….



१६ साउन २०७६, काठमाडौँ

२१ वर्षको युवकले केही वर्षपहिला ४० वर्षीया महिलासँग सम्बन्ध राखेका थिए । एक बारमा भेटिएका दुईको सम्बन्ध शारीरिक सम्बन्धसम्म पुगेको थियो । बारमा भेटिएकी महिलासँग केही समयमै उक्त युवकको सम्बन्ध टुट्यो र केहि महिनापछि युवकले  १९ वर्षकी केटीसँग भेटे र दुवैको प्रेमसम्बन्ध शुरु भयो । दुवैबीचको सम्बन्ध यति राम्रो भयो की केटीले केटालाई आफ्नो अभिभावकसँग भेट्न बोलाइन् ।

केटीको घरछेउ पुगेपछि केटाको अचानक होस उड्यो । केटाले देखेको घर त्यहि थियो जहाँ उ गर्लफ्रेन्डको आमासँग आइसकेको थियो ।त्यसपछि केटाले दुःखी हुँदै आफ्नो सबैकुरा गर्लफ्रेन्डलाई बतायो । शुरुवातमा गर्लफ्रेन्डले त्यो कुरा पत्याईरहेको थिइनन् । तर युवकले उसको आमाको नाम नै भनिदिएपछि केटीले उसको कुरामा विश्वास गरिन् । त्यसपछि उनीहरुको ब्रेकअप भयो । यो घटनाबारे तिनै युवकले सामाजिक संजाल मार्फत सम्पूर्ण कुरा बताएका छन् । तर उनले आफ्नो नाम भने खुलाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्