१७ साउन २०७६, काठमाडौँ
आजभोली मानिसले यौनका बारेमा खुलेर बोल्न थालेका छन् । पहिले पहिले यसबारे पढ्न पनि मानिसहरु लजाउने गर्थे । तर समय परिवर्तन सँगै मान्छेको सोच पनि बद्लिएको छ र मानिसहरु यौनबारे निर्धक्क भएर बोल्न थालेका छन् ।
अझ सेलिब्रेटिहरु यसबारे बोल्न लजाउँदैनन् । यस्तै केही यस्ता बलिउड सेलिब्रेटि छन् जसले आफ्नो पहिलो यौनसम्बन्धबारे बोलेका छन् ।
रणवीर कपुर– बलिउडमा चकलेटी ब्वाईको रुपमा परिचित रणवीर कपुरले मात्र १५ बर्षको उमेरमा यौनसम्पर्क गरेको बताएका छन् । उनले आफ्नी प्रेमिकासँग सम्बन्ध राखेका थिए ।
सन्नी लियोनी– नायिकाभन्दा पहिले पोर्नस्टारको रुपमा आफ्नो छवि बनाएकी सन्नी लियोनीले पनि मात्र १६ बर्षको उमेरमा पहिलो पटक आफ्ना प्रेमीसँग यौन सम्पर्क गरेको बताएकी छिन् ।
रणवीर सिंह– बलिउड स्टार रणवीर सिंहले आफ्नो भर्जिनिटि १२ बर्षको उमेरमा नै तोडेका थिए । तर उनले रहरले नभई जिज्ञासाका लागि यौनसम्पर्क गरेको बताएका छन् ।