कति निर्दयी छोरा : कोदालोले हानेर आफ्नै पिताको हत्या गरिदिए



१९ साउन २०७६, काठमाडौँ

ललितपुरमा एउटा नरमाइलो घटना घटेको छ । आजभोली मानिसलाई कसैको डर नै हुन छोडेको छ । जसलाई जे मन लाग्छ त्यहि गर्न थालेका छन् । यस्तै ललितपुरको एक बिकट गाउँमा आफ्नै छोराले बाबुको हत्या गरेका छन् ।

यो कुरा सुन्दा पनि जीउ सिरिङ्ग भएर आउँछ । एउटा सन्तानले आफ्नो पिताको हत्या कसरी गर्न सक्छन् । बाबु छोराको प्राय सधैँ सानो निहुमा झगडा हुने गर्थ्यो । बाबुले खाना नखुवाएको निहुमा छोराले कोदालोले हानेर बाबुको हत्या गरिदिएका हुन् । यसबारे प्रहरीले थप अनुसन्धान गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्