२० साउन २०७६, काठमाडौं
सरकारले प्रदेश तथा स्थानीय तहमा समायोजन भई गएका कर्मचारीको नयाँ तलबमान तोकेको छ।
गत बिहीबार बसेको मन्त्रिपरिषद्ले निर्णय गरेअनुसार अर्थ मन्त्रालयले नयाँ तलबमान अनुसार कर्मचारीको तलब सूची सार्वजनिक गरेको छ।
आर्थिक वर्ष २०७५/०७६ का लागि तोकिएको तलबमानअनुसार समायोजनमा गएका कर्मचारीले हाजिर भएको मितीदेखि नयाँ पारिश्रमीक पाउँछन्।
हेर्नुहोस् कसको कति?