६ बर्षको कडा मेहेनतपछि यी युवतीले बनाइन् २० इन्चको कम्मर (फोटो फिचर)



२४ साउन २०७६, काठमाडौँ

भनेजुएलाकी एक मोडलले ६ बर्षको कडा मेहेनतपछि आफ्नो कम्मर २० इन्चको बनाएकी छिन् । अहिले उनको शरीर देखेर जो कोही छक्क पर्ने गर्छन् । उनको शरीरको अरु भाग त्यस्तो स्लिम छैन तर उनको कम्मर भने निकै सानो रहेको छ ।

उनले यति सानो कम्मर बनाउनको लागि २० पटक भन्दा बढी सर्जरी गरिसकेकी छन् । अन्य युवतीभन्दा फरक देखिने चाहनाले उनले आफ्नो कम्मर यति सानो बनाएकी हुन् । उनले यसको लागि दैनिक २३ घण्टा कसिलो लुगा समेत लगाउने गरेको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्