२६ साउन २०७६, काठमाडौँ
बेलायतस्थित एक सुपरमार्केटमा अचम्मको घटना घटेको छ । उक्त सुपरमार्केटमा सामान किन्ने निहूँमा २ मुश्लिम युवतीहरु बुर्का लगाएर जान्छन् । तर उनीहरुको नियत सामान किन्ने नभएर चोरी गर्ने रहेको हुन्छन् ।
ती २ युवतीले सुपरमार्केटबाट २० डब्बा सामान चोरिसकेका हुन्छन् । तर त्यहाँ बस्ने गार्डलाई शंका भएपछि उसले अरुलाई पनि बोलाउँछ र त्यहाँ हल्लाखल्ला मचिन्छ । यस्तैमा बुर्का लगाएकी एक महिलाले निकै अश्लिल हर्कत देखाउँछिन् ।
उनले आफ्नो लुगा उचालेर भित्री वस्त्र नै देखाइदिन्छिन् । ती युवतीको यस्तो हर्कतले सबैलाई चकित बनाएको छ । अहिले उक्त भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ ।