रवि लामिछानेको तत्काल रिहाइको माग गर्दै काडमाडौँमा उर्लियो जनसागर



०१ भदौ २०७६, काठमाडौँ

रवि लामिछाने पक्राउ परेसँगै यतिबेला उनका समर्थकहरु आक्रोशित हुँदै सडकमा उत्रिएका छन् । केहीदिन अघि चितवनमा पनि उनको समर्थकको थामीनसक्नु भिड थियो । अहिले काडठमाडौँमा उनको रिहाइको माग गर्दै जनसागर सडकमा उर्लिएको छ ।

रवि लामिछानेको तत्काल रिहाइको माग गर्दै सर्वसाधारणले माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म नारा लगाएका छन् । रविको समर्थनको लागि निकै ठूलो संख्यामा मानिसहरु उर्लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्