जंगलमा वृद्धवृद्धाहरुको ‘सामूहिक सेक्स’



०७ भदौ २०७६, काठमाडौं

घटना अमेरिकाको हो। जहाँ, ६२ देखि ८५ उमेर समूहका ६ जना वृद्धवृद्धाहरुले सामूहिक यौन गतिविधि गरेका थिए।

यस्ता हर्कत गर्ने उनीहरुलाई नाङ्गै पक्राउ गरिएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्। प्रहरीले गस्ती गरिरहँदा वृद्धवृद्धा भइसकेकाहरु उनीहरुलाई नाङ्गै भेटिएका थिए।

‘सामूहिक सेक्स’ गरिरहँदा प्रहरीले उनीहरूलाई अनलाइन विज्ञापन ग्रेस रिचर्डसन वातावरणीय संरक्षणको ठाउँमा भेट्टाएका थिए।

पाँच पुरुष १ महिला सदस्य भएको उनीहरुको समूहलाई प्रहरीले कानुनको उल्लघंन गरेको भन्दै पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्