१३ भदौ २०७६, काठमाडौँ
खेम भण्डारीले रवि विरुद्ध मुद्दा हालेका छन् । यसै कुराले अहिले बजार तात्तिरहेको छ । खेमले रविको विरोध गर्दै फेसबुकमा स्टाटस समेत लेखिरहेका छन् । उनले रवि कलंक हुन् भन्ने कुरा प्रमाणित गरेरै छोड्छु भनेका छन् ।
उनले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार पछिको हत्याको विषयमा अतिरञ्जित गरेको भन्दै कार्बाहीको माग गरेका छन । पत्रकार भण्डारीले लामिछानेलाई पत्रकार आचार संहिता विपरित काम गरेको भन्दै मिडिया काउन्सिल समक्ष हदै सम्मको कार्बाहीको माग गरेका छन ।