आफ्नै घरमा इन्टरद्वारा काग्लियारी स्तब्ध



१६ भदौ २०७६, काठमाडौं

इटालियन सिरी ए अन्तर्गत गएराति भएको खेलमा इन्टरले २–१ को जित निकालेको छ।

इटरले काग्लियारीलाई उसकै घरमा २–१ गोल अन्तरले पराजित गरेको हो। यो जितसँगै इन्टरले २ खेलबाट ६ अंक जोडेको छ। शीर्ष स्थानको इन्टरको यो लगातार दोस्रो जित हो ।

त्यस्तै काग्लियारीको लगातार दोस्रो हार हो।

प्रतिक्रिया दिनुहोस्