१७ भदौ २०७६, काठमाडौँ
बलिउडका चर्चित अभिनेता शाहिद कपुरका सौतेनी पिता राकेश खट्टर ५२ बर्षको उमेरमा फेरि पिता बनेका छन् ।
उनको छोराको हालै जन्म भएको छ । राजेश खट्टरले ११ वर्षअघि वन्दना सजनानीसँग विवाह गरेका थिए । उनीहरुले आफ्नो छोराको नाम वनराज कृष्ण राखेका छन् ।