०१ असोज २०७६, काठमाडौं
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को आधिकारिक वेबसाईट, सामाजिक संजाल फेसबुक, ट्विटर, इन्स्टाग्राम र लिंक्डइन एकैसाथ शुभारम्भ गरेका छन् ।
बुधबार काठमाडौंमा एक कार्यक्रममाका बीच नेपाल भ्रमण वर्ष–२०२०’ को सम्पूर्ण कार्यक्रमहरु प्रचारप्रसार गरिने राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले जानकारी दिएका छन् ।
‘नेपाल भ्रमण वर्ष–२०२०’ को सचिवालयले तयार पारेको https://visitnepal2020.com/ रहेका छन। त्यसैगरी सामाजिक संजालहरूका फेसबुक : https://www.facebook.com/nepallifetimeexperiences/ , Instagram : https://www.instagram.com/visitnepalyear2020/ , Linkedin : https://www.linkedin.com/showcase/visit-nepal-2020-secretariat/ , ट्विटर : https://twitter.com/VNY2020official रहेका छन।